पीएम कप क्रिकेट : आज दुई खेल हुँदै « Khabarhub

पीएम कप क्रिकेट : आज दुई खेल हुँदै


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

समूह ‘ए’को खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्दैछन् । यी दुई क्लबको खेल मूलपानी क्रिकेट मैदानमा विहान नौ बजे सुरू हुनेछ ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा कर्णाली जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गर्न चाहन्छ ।

आजै समूह ‘बी’को खेलमा बागमती प्रदेश र नेपाल पुलिस क्लब खेल्दैछन् । यो खेल त्रिवि क्रकेट मैदानमा बिहान नौ बजे नै सुरू हुनेछ ।

दुवै टिम पहिलो खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद् सुरुवात गर्ने लक्ष्यमा छन् ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ८ : ५० बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका