लेस्टर सिटी प्रिमियर लिगको शीर्ष दुईमा « Khabarhub

लेस्टर सिटी प्रिमियर लिगको शीर्ष दुईमा


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लेस्टर सिटी प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा साउथह्याम्टनमाथि २–० को जित निकाल्दै लेस्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

खेलको ३७औँ मिनेटमा जेम्स मेडिसनको गोलबाट लेस्टरले अग्रता बनाएको थियो । दोस्रो हाफको अन्तिम समयमा हार्वे वर्नले गोल गर्दै लेस्टरको जित सुनिश्चत गरेका थिए ।

जितपछि लेस्टरले शीर्ष स्थानको म्यान्चेष्टर युनाईटेडसंगको दूरी १ अंकमा झारेको छ । साउथह्याम्टन २९ अंकसहित तालिकाको आठौँ स्थानमा छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ९ : २० बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना