प्रधानमन्त्री कप : बागमती प्रदेश र त्रिभुवन आर्मी विजयी « Khabarhub

प्रधानमन्त्री कप : बागमती प्रदेश र त्रिभुवन आर्मी विजयी


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा बागमती प्रदेश र विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा बागमतीले नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गरेको हो भने आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ३ : ५१ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका