थप ५ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९५९ पुग्यो « Khabarhub

थप ५ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९५९ पुग्यो


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९५९ पुगेको छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ४ : २१ बजे

अर्जेन्टिनामा ठडियो मेस्सीको ८५ फिट अग्लो प्रतिमा, भारतको पश्चिम बंगलमा हटाइएको मूर्तिभन्दा पनि ठूलो

काठमाडौं- अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाको पाटागोनिया क्षेत्रस्थित

ओमानमा द्विपक्षीय आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना

काठमाडौं- ओमानस्थित नेपाली राजदूतावासले नेपाल र ओमानबीच व्यापार, लगानी, पर्यटन

कर्णाली प्रदेशसभा बैठक स्थगित

कर्णाली- प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अवरोधपछि कर्णाली

जापानमा ७.२ म्याग्निच्युडको भूकम्प, चार जना घाइते

टोकियो- उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा चार जना

सीमा सुरक्षा, विपद् व्यवस्थापन र राजस्व चुहावट नियन्त्रणमा सशस्त्र महानिरीक्षकको जोड

काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई प्राप्त ‘म्याण्डेड’ अनुसार