विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड नाघ्यो « Khabarhub

विश्वमा कोरोना संक्रमितको संख्या ११ करोड नाघ्यो


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ११ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा तीन लाख ४२ हजार १५१ जना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ करोड २० हजार ९१४ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ७७७ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख २८ हजार नाघेको छ ।

संक्रमितमध्ये ८ करोड ४८ लाखभन्दा बढी निको भएका छन् । उपचाररत २ करोड २७ लाख ५५ हजार ६७९ जनामध्ये ९७ हजार २२८ को अवस्था गम्भिर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  १२ : १६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु