अन्तिम चरणमा ‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिष्पर्धा’ « Khabarhub

अन्तिम चरणमा ‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिष्पर्धा’


५ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अनलाइनमार्फत दर्शक हँसाउन चाहनेका लागि आयोजना गर्न लागिएको ‘नेपाली अनलाइन रमाइलो जोक्स प्रतिस्पर्धा २०२१’ को तयारी अन्तिम चरणमा छ ।

अमेरिकामा बसेर नेपाली साहित्य, संगीत र कलामा सक्रिय नेपालीहरुको संस्था रिदम स्क्रिनले आयोजना गरेको प्रतियोगिताको आवेदन दिने अन्तिम मिति फेब्रुअरी १८ सम्म रहेको छ ।

स्क्रिनका निर्देशक कमल राईले विश्वभर छरिएर रहेका नेपाली भाषा बोल्न जान्ने व्यक्ति जो चुट्किला सुनाएर अरुको मुहारमा हाँसो ल्याउन सक्छन् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

कार्यक्रमको निर्णायकमा कलाकार बुद्धि तामाङ, हाँस्यकलाकार दीलिप गुरुङ र कलाकार भानु तिवारी छन् । प्रतियोगितामा पहिलो हुने विजेताले तीन हजार डलर, दोस्रो हुनेले दुई हजार डलर र तेस्रो हुनेले एक हजार डलर नगदसहित ट्रफी र प्रमाणपत्र पुरुस्कार स्वरूप पाउने छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ८ : ४५ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय