‘गली ब्वाइ’ का सिद्धान्तलाई कोरोना संक्रमण « Khabarhub

‘गली ब्वाइ’ का सिद्धान्तलाई कोरोना संक्रमण


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा कोरोना संक्रमणको लहर दिनानुदिन बढ्दो छ । अभिनेता रणवीर कपूर, निर्देशक सञ्जय लीला भन्साली र अभिनेता मनोज वाजपेयीपछि अब यो सूचीमा अभिनेता सिद्धान्त चतुर्वेदी पनि जोडिएका छन् ।

एबीपी लाइभमा प्रकाशित समाचार अनुसार फिल्म ‘गली ब्वाइ’का यी अभिनेताले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् ।

उनले इन्स्टाग्राममा एक तस्वीर शेयर गरेका छन् । ‘अहिले त कोरोना भ्याक्सिन आउने कुरालाई खुशी भइरहेको थिएँ । कोरोनाले मलाई नै आक्रमण गर्यो । म अहिले ठिक हुने अवस्थामा पुगिसकेको छु’, उनले लेखेका छन् ।

उनले आफूलाई क्वारेन्टाइनमा राख्दै चिकित्सकको सल्लाह अनुसार उपचार गरिरहेको उल्लेख गरेका छन् ।

कामको कुरा गर्दा सिद्धान्त चाँडै नै अभिनेत्री दीपिका पादुकोणका साथ एक फिल्ममा देखिँदैछन् । यसबाहेक उनी ‘बन्टी और बबली २’ तथा ‘फोन भूत’मा पनि व्यस्त छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ११ : ४५ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका