छायांकनमा सस्पेन्स थ्रिलर ‘ए’ « Khabarhub

छायांकनमा सस्पेन्स थ्रिलर ‘ए’


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सस्पेन्स थ्रिलर जनरामा निर्माण हुने फिल्म ‘ए’को छायांकन सुरु भएको छ । काठमाडौं, भक्तपुर र बनेपामा छायांकन हुने फिल्मको हिजो मंगलबार मुहुर्त गरिएको थियो ।

भोमन कटुवालले निर्देशन गर्ने फिल्ममा प्रमोद अग्रहरी, सोहित मानन्धर, छुल्ठिम गुरुङ, रिस्ता बस्नेत, रवि गिरी, प्रविण खतिवडा, विकेश प्रजापति, सुरुज विष्ट, समीक्षा क्षेत्री, सीएम भारद्वाज, आजित रेग्मी, विपिन कार्की र गीता विष्टलगायतको अभिनय रहनेछ ।

विलभ्ड इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुने फिल्ममा भोमन र आकाश उखेडाको पटकथा तथा संवाद छ ।

फिल्ममा प्रह्लाद काफ्लेको लगानी छ ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ३ : ४५ बजे

झापा–१ मा रास्वपाकी निशा डाँगी विजयी

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर

चितवन–१ मा रास्वपाका हरि ढकाल फराकिलो मतसहित विजयी

काठमाडौं – चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

मध्यपूर्वमा तनाव चर्किँदै, इरानद्वारा इजरायल र अमेरिकी अड्डामा आक्रमणको दाबी

तेहरान – इरानले शनिबार इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य

रास्वपाको लहरबीच एमालेको किल्ला भत्काए कांग्रेसका सन्दीपले

पाल्पा- पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सन्दीप

हुम्लामा कांग्रेसका रोकाया अग्रता

हुम्ला – हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ