‘लालुमै’मा विदेशिनेको कथा « Khabarhub

‘लालुमै’मा विदेशिनेको कथा


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो ‘लालुमै’ सार्वजनिक भएको छ । गीतमा विदेशिने युवाको कथा प्रस्तुत गरिएको छ ।

मनोवादको स्वर, शब्द र लय रहेको गीतको भिडियोमा प्रवीण खतिवडाको निर्देशन छ । गीतमा रुविन श्रेष्ठ (कुटुम्ब) को संगीत संयोजन छ ।

सुरज महर्जनको कन्सेप्टमा तयार पारिएको भिडियोमा प्रमिला खनाल, आर्जेश रेग्मी, गुन्जन जोशी, अन्जु देउजा विजय बराल, घनश्याम जोशी, मौसम खड्का, राज न्यौपाने, उत्तमराज पाण्डे, शक्ति राई, उमेश तामाङ, रञ्जना ओली र सुरज तमुलगायतको अभिनय रहेको छ ।

नवीनबाबु गुरुङ र सुशील तामाङको संयुक्त छायांकन रहेको भिडियोमा निशान कम्यपको सम्पादन र कलरिङ् छ ।

https://www.youtube.com/watch?v=yVqCzVRtoLo

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ५ : १५ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको