हुन्डाइले पायो स्टार अवार्ड र सर्टिफिकेट अफ एप्रिसिएसन « Khabarhub

हुन्डाइले पायो स्टार अवार्ड र सर्टिफिकेट अफ एप्रिसिएसन


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हुन्डाइ हेभी इक्विपमेन्टको नेपालका लागि आधिकारिक वितरक कन्स्ट्रक्सन सोलुसन्स नेपालले हुन्डाई कन्स्ट्रक्सन इक्वीपमेन्ट इन्डियाबाट स्टार अवार्ड र ‘सर्टिफिकेट अफ एप्रिसिएसन’ पाउन सफल भएको छ ।

हुन्डाइ कन्स्ट्रक्सन इक्वीपमेन्ट इन्डियाका म्यानेजिङ डाइरेक्टर जिन सेओङ पार्कको उपस्थितिमा सो अवार्ड प्रदान गरिएको हो ।  सन् २०२० मा नेपाली एस्काभेटर बजारमा नम्बर १ स्थान लिन सफल भएवापत कन्स्ट्रक्सन सोलुसन्स नेपाललाई सर्टिफिकेट प्रदान गरिएको हो।

नेपाली एस्काभेटर बजारमा विगत ३–४ वर्षदेखि हुन्डाइ मार्केट लिडर रहँदै आएको छ। नेपाली एस्काभेटर सेगमेन्टको बजारमा हुन्डाइ एस्काभेटरले २७ प्रतिशत बजार हिस्सा लिएको कम्पनीको भनाइ छ ।

निर्माण र अन्य विभिन्न क्षेत्रमा हुन्डाइका मेसिन प्रयोग भइरहेका छन्।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ५ : १६ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,