हुन्डाइले पायो स्टार अवार्ड र सर्टिफिकेट अफ एप्रिसिएसन « Khabarhub

हुन्डाइले पायो स्टार अवार्ड र सर्टिफिकेट अफ एप्रिसिएसन


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हुन्डाइ हेभी इक्विपमेन्टको नेपालका लागि आधिकारिक वितरक कन्स्ट्रक्सन सोलुसन्स नेपालले हुन्डाई कन्स्ट्रक्सन इक्वीपमेन्ट इन्डियाबाट स्टार अवार्ड र ‘सर्टिफिकेट अफ एप्रिसिएसन’ पाउन सफल भएको छ ।

हुन्डाइ कन्स्ट्रक्सन इक्वीपमेन्ट इन्डियाका म्यानेजिङ डाइरेक्टर जिन सेओङ पार्कको उपस्थितिमा सो अवार्ड प्रदान गरिएको हो ।  सन् २०२० मा नेपाली एस्काभेटर बजारमा नम्बर १ स्थान लिन सफल भएवापत कन्स्ट्रक्सन सोलुसन्स नेपाललाई सर्टिफिकेट प्रदान गरिएको हो।

नेपाली एस्काभेटर बजारमा विगत ३–४ वर्षदेखि हुन्डाइ मार्केट लिडर रहँदै आएको छ। नेपाली एस्काभेटर सेगमेन्टको बजारमा हुन्डाइ एस्काभेटरले २७ प्रतिशत बजार हिस्सा लिएको कम्पनीको भनाइ छ ।

निर्माण र अन्य विभिन्न क्षेत्रमा हुन्डाइका मेसिन प्रयोग भइरहेका छन्।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ५ : १६ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ