युवराजको वियाेगान्त ‘घुर घुर’ « Khabarhub

युवराजको वियाेगान्त ‘घुर घुर’


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक युवराज चौलागाईको नयाँ गीत ‘घुर घुर परेवी घुर्छ’ सार्वजनिक भएको छ ।

गीतमा कौशिला खनाल कर्माचार्यको शब्द तथा गायक चौलागाईंकै संगीत छ ।

वैदेशिक रोजगारीका लागि गाउँ छोडेको एक युवाको कथा बोल्ने भिडियोमा गायक चौलागाई र अभिनेत्री वर्षा राउत फिचर्ड छन् ।

निकेश खड्का निर्देशित भिडियोमा धिरजजंग शाहको छायांकन र विकास धमलाको सम्पादन छ । भिडियो गायक चौलागाईंकै युट्युब च्यालनबाट सार्वजनिक भएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ११ : ४५ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला