युवराजको वियाेगान्त ‘घुर घुर’ | Khabarhub Khabarhub

युवराजको वियाेगान्त ‘घुर घुर’


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक युवराज चौलागाईको नयाँ गीत ‘घुर घुर परेवी घुर्छ’ सार्वजनिक भएको छ ।

गीतमा कौशिला खनाल कर्माचार्यको शब्द तथा गायक चौलागाईंकै संगीत छ ।

वैदेशिक रोजगारीका लागि गाउँ छोडेको एक युवाको कथा बोल्ने भिडियोमा गायक चौलागाई र अभिनेत्री वर्षा राउत फिचर्ड छन् ।

निकेश खड्का निर्देशित भिडियोमा धिरजजंग शाहको छायांकन र विकास धमलाको सम्पादन छ । भिडियो गायक चौलागाईंकै युट्युब च्यालनबाट सार्वजनिक भएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ११ : ४५ बजे

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

सिरहा– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्

राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान

कुटपिटबाट एक ५० वर्षीया महिलाको मृत्यु

सिरहा– यहाँको लहान नगरपालिका–५ खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरी