‘पिपलु वरको’मा सृष्टिसँग रोमान्टिक सन्देश « Khabarhub

‘पिपलु वरको’मा सृष्टिसँग रोमान्टिक सन्देश


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकगायक नरबहादुर सिंह र जुनु रिजाल काफ्लेको स्वरमा रहेको ‘पिपलु वरको, नसम्झ मायाले मलाई परको’ भिडियो सार्वजनिक भएको छ ।

गीतमा किरणबाबु पुनको शब्द तथा संगीत छ । भिडियोमा सन्देश श्रेष्ठ र सृष्टि खड्का फिचर्ड छन् ।

गोदावरी पार्क भिलेज रिसोर्ट र पानस पार्टी भेन्युमा छायांकन गरिएको गीतमा साइमन राजवंशीको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ ।

भिडियोमा शंकर कोइराला र काजी लिम्बुको निर्देशन छ । भिडियोका मोडल सन्देश गायक पनि हुन् । उनले ‘मायामा’, ‘किन मौन’, ‘कालापानी’ र ‘कोरोना कहर’लगायतका गीत गाएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १२ : २५ बजे

चिनियाँ रोबोट कुकुरलाई आफूले बनाएको दाबी गर्ने भारतको गलगोटिया विश्वविद्यालय प्रश्नको घेरामा

काठमाडौं- भारतको एउटा विश्वविद्यालयले चिनियाँ रोबोट कुकुरलाई आफैँले बनाएको दाबी

प्रहरीले भन्यो- यसवर्ष सवारी दुर्घटनामा १ सय ३२ जनाले ज्यान गुमाए

काठमाडौं– उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा

एमालेको घोषणा पत्रमा परराष्ट्र नीति : सबैसँग मित्रता, भारत र चीनलाई पहिलो प्राथमिकता

काठमाडौं- नेकपा (एमाले) ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि

प्रधानमन्त्री रहमानद्वारा १८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत

एजेन्सी – बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको

प्राविधिक शिक्षाका विद्यार्थीलाई २० लाख निर्ब्याजी ऋण र पारिश्रमिकसहितको इन्टर्नसिप

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो चुनावी घोषणापत्रमार्फत प्राविधिक तथा