शैलुङ चिनाउने ‘मेरो शैलुङ गाउँ’ « Khabarhub

शैलुङ चिनाउने ‘मेरो शैलुङ गाउँ’


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गाउँ चिनाउने उद्देश्यका साथ ‘मेरो शैलुङ गाउँ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रचना रिमालको स्वर, तेजेन्द्र गुरुङको संगीत र प्रेम गुरुङको शब्द छ ।

राजधानीमा शनिबार एक कार्यक्रम गर्दै भिडियो सार्वजनिक गरियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्देशक शोभित बस्नेत, चलचित्र पत्रकार संघका सचिब रघुनाथ सापकोटा, कलाकार शेरबहादुर तामाङ, निर्देशक खिल गुरुङ, गायक राज सागरलगायतको उपस्थिती रहेको थियो ।

ग्लोबल नेपाल इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोमा पुनम गुरुङ, उर्मिला गुरुङ र प्रेम गुरुङ फिचर्ड छन् । भुपेन्द्र गुरुङले निर्देशन गरेको भिडियोमा रवीन थापा मगरको छायांकन र बन्दे प्रसादको सम्पादन छ ।

भिडियोमा सरस्वती धिमाल र नेसन सुस्लिङको कोरियोग्राफी छ । । भिडियो ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ५ : ०० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि