लोकपथको प्रधान सम्पादकमा आचार्य नियुक्त « Khabarhub

लोकपथको प्रधान सम्पादकमा आचार्य नियुक्त


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्की क्वील इन्टरनेशनल प्रालिले संचालन गरेको लोकपथ डटकमको प्रधान सम्पादकमा सन्तोष आचार्य नियुक्त भएका छन् ।

लोकपथको केन्द्रीय कार्यालय लाजिम्पाटमा बुधवार आयोजित एक कार्यक्रमका बीच अध्यक्ष रमेश जमकटेलले प्रधान सम्पादक आचार्यलाई स्वागत गरे ।

२५ वर्षको पत्रकारिता अनुभव भएका आचार्य साढे दुई दशक कान्तिपुर पब्लिकेशनमा आवद्ध थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ६ : ५४ बजे

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको

महँगीले खर्चिलो बन्दै छ दसैँ

काठमाडौं– काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका