चुट्किलाः चार प्रश्न | Khabarhub Khabarhub

चुट्किलाः चार प्रश्न


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रजनिकान्त : तँलाई एउटा प्रश्न सोधुँ

राजेश दाई : सोधी सकिस् ।

रजनिकान्त : अर्को सोधुँ

राजेश दाई : भर्खरै सोधिस् ।

रजनिकान्त : जम्मा चार ओटा प्रश्न सोधुँ

राजेश दाई : के रे ? फेरि भन

रजनिकान्त : मैले भनेको जम्मा चार ओटा प्रश्न सोधूँ ?

राजेश दाई : त्यो पनि भर्खरै सोधिसकिस् अरु केही सोध्नु छ ?

रजनिकान्त : छैन ।

साभार : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ६ : २८ बजे

काठमाडौंमै मादक पदार्थ पिएर चलाउँछन् यात्रु बस, समातिए सातजना चालक

काठमाडौं- मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने सातजना

एकैसाथ ३६ जिल्लाका सीडीओ सरूवा : पर्सामा दाहाल, कैलालीमा रेग्मी

काठमाडौं- गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको

शान्तिसुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल शान्तिसुरक्षाको अवस्था र चुनावका लागि आवश्यक

विश्वकप क्रिकेट लिग–२ः नेपाल अमेरिकासँग पराजित

काठमाडौंं– आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा