प्रियंकाका पति निक घाइते « Khabarhub

प्रियंकाका पति निक घाइते


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– बलिउड अभिनेत्री प्रियंका चोपडाका पति निक जोनास एक शोको सुटिङमा लडेर घाइते भएका छन् । उनको शरीरमा गम्भीर चोट लागेको छ ।

बलिउड लाइफका अनुसार घाइते भएपछि उनलाई निर्माताहरुले तुरुन्तै अस्पताल भर्ना गरेका थिए । हिँडेर अस्पताल जान सक्ने अवस्था नभएपछि उनलाई एम्बुलेन्समा लगिएको थियो । उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् ।

उनको चोट कहाँ र कसरी लाग्यो भन्ने कुुराको केही जानकारी दिइएको छैन । उनको पूर्ण स्वास्थ्य परीक्षण पछि चिकित्सकले डिस्चार्ज दिएका हुन् ।

उनी सोमबारबाट गायन रियालिटी शो ‘द भ्वाइस’को सुटिङ सुरु गर्दैछन् । प्रियंका र निक अहिले सँगै छैनन् । प्रियंका लण्डनमा आफ्नो प्रोजेक्टमा व्यस्त छिन् ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ३ : ३० बजे

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म

डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं– डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार

लागूऔषधसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्साको

न्युयोर्क टाइम्स लेख्छ : मिसाइल संकट चुलिएपछि ट्रम्पले इरानमाथिको ठूलो आक्रमण रोके

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनासँग हवाई प्रतिरक्षा मिसाइलको