तीज गीतमा भुवन र एलिनाको ‘मखमली’ « Khabarhub

तीज गीतमा भुवन र एलिनाको ‘मखमली’


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक भुवन प्यासी र गायिका एलिना चौहानको लोक आधुनिक भाकाको तीज गीत ‘मखमली’को भिडियो सार्वजनिक भएको छ । गीतमा शंकर अधिकारी ‘घायल’को शब्द, गायक भुवनकै संगीत र राजेन्द्र बजगाइँको एरेञ्ज छ ।

गीतमा कोरोना महामारी र यसबाट जोगिनुपर्ने चेतनामूलक टुक्कासँगै मायाप्रेमको विषयलाई समेटिएको छ । सुर संगीत स्टुडियोमा निर्माण गरिएको गीतको म्युजिक भिडियोमा सरिता दान्कुटी र देव महतोको अभिनय रहेको छ ।

चितवनमा छायांकन गरिएको भिडियोमा शिव विकको निर्देशन, रवीन्द्र बरालको छायांकन र पदम सुवेदीको सम्पादन छ । गीत गायक प्यासीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ११ : ५० बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले