कांग्रेसले भोलि दिउँसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलायो « Khabarhub

कांग्रेसले भोलि दिउँसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलायो


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे बस्ने गरी कांग्रेसले दलको बैठक बोलाएको हो ।

पार्टी सभापति शेरबहादु देउवा प्रधानमन्त्री बनेपछि पहिलोपटक कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।

कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागी माओवादी केन्द्रले पनि भोलिका लागि संसदीय दलको बैठक बोलाएको छ । देउवा प्रधानमन्त्री बनेको एक हप्ता पुग्न लागे पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

कांग्रेसमा मन्त्री बन्नका लागि संस्थापन र पौडेल पक्षमा आकांक्षीको ताँती छ । दलको बैठकमा यसबारे छलफल हुने कांग्रेस नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : ५७ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट