वाग्मती प्रदेशसभा बैठक आज « Khabarhub

वाग्मती प्रदेशसभा बैठक आज


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- वाग्मती प्रदेशसभाको बैठक आज बस्दैछ ।

मंगलबार दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाउने र प्रदेश सभा नियमावली प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काका अनुसार  सरकारले केही ऐन संशोधन गर्ने विधेयक दर्ता गराएको भए पनि आज पेस हुने छैन ।

गत असार २८ गते चालु आर्थिक वर्षको बजेट पास गरेर स्थगित भएको प्रदेशसभा बैठक एक महिनापछि बस्न लागेको हो ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  १० : १० बजे

मेयरले आफ्नै मान्छेलाई सभापति बनाउन बलजफ्ती गरेपछि रोकियो कांग्रेसको नगर अधिवेशन

भोजपुर- नेपाली कांग्रेस भोजपुर नगरपालिका नगर कार्यसमितिको अधिवेशन भाँडिएको छ

मकै भित्र्याउन व्यस्त छन् जुम्लाका किसान

काठमाडौं– जुम्लाको पातारासी गाउँपालिका लासीका किसान यतिबेला मकै भित्र्याउन व्यस्त

वसन्तपुरमा निकालियो लाखे, पुलुकुसी, हल्चोक आकाश भैरवको नाच (तस्बिरहरू)

काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा लाखे नाच, पुलुकिसी नाच र हल्चोक

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ बेपत्ता

जकार्ता– इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या

बीपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

काठमाडौं– सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन