युवा संघ नेपालद्वाराअध्यादेशको विरोध, प्रहरीसँग बानेश्वरमा झडप (फोटोफिचर) « Khabarhub

युवा संघ नेपालद्वाराअध्यादेशको विरोध, प्रहरीसँग बानेश्वरमा झडप (फोटोफिचर)


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको भन्दै एमाले निकट युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।

मंगलबार साँझ युवा संघले नयाँ बानेश्वरमा एमाले फुटाउनकै लागि दल विभाज सम्बन्धी अध्यादेश ल्याएको भन्दै विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

 

 

 

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ८ : ४५ बजे

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री