के हो अरसा ? यस्तो छ बनाउने सजिलो तरिका | Khabarhub Khabarhub

के हो अरसा ? यस्तो छ बनाउने सजिलो तरिका


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

चामल भिजाएर खलमा कुटेको पिठो दुई कचौरा, मह एक कचौरा, घिउ एक कचौरा तार्नको लागि थप घिउ

बनाउने तरिका :

सबैभन्दा पहिले घिउलाई बेस्सरी फिट्ने । यसरी फिटेको घिउमा मह हालेर फेरि फिट्ने । यस्तो घिऊ र महको मिश्रणमा चामलको पिठो हालेर फिट्ने र आठ, दस घण्टा त्यसै राख्ने । अब एउटा कराहीमा घिउ तताउने यो रोटी पकाउँदा मालपुवा जसरी नै कराहीमा हाल्नुपर्छ ।

तर यसको तेल झारी राख्ने र घिउमा हाल्ने बित्तिकै माथि निकाल्ने यसरी निकाले पछि यो पाकेको हुँदैन त्यसकारण तातो तातो घिउमाथिबाट नपाक्दासम्म हाल्दै जाने यो रोटी पकाउँदा एकदम सावधानी अपनाउनु पर्छ । धेरै आगो पनि हुनुहुँदैन नत्र यो फुटेर जान्छ ।

पाकेको रोटीलाई निकाल्ने र विस्तारै राख्ने । निकाल्दा यो पनि अनरसा जस्तै नरम हुन्छ तर राखेको केहीबरेमा कडा भएर जान्छ ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ५ : ०९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’