‘मंगोलियन मुहार’ मा आयान र अनु « Khabarhub

‘मंगोलियन मुहार’ मा आयान र अनु


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक आयान राईको स्वर रहेको गीत ‘मंगोलियन मुहार’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा चन्द्र सम्बाहाम्फे लिम्बुको संगीत, समुन्द्र खतिवडाको संगीत, उर्गेन दोङको एरेञ्ज र दीपेश प्रधानको मिक्सिङ र मास्टरिङ छ ।

अर्जुन भण्डारी निर्देशित भिडियोमा आयान राई र अनुप पुन फिचर्ड छन् । इकबाल एञ्जमको डीओपी रहेको भिडियोमा विष्णु खड्काको सम्पादन, कलर र भीएफएक्स छ । भिडियोका निर्माता गायक आयान नै हुन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ११ : २९ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित