खेल सुरु हुनुभन्दा केही मिनेट न्यूजिल्याण्डले रद्द गर्‍यो पाकिस्तानसँगको सिरिज « Khabarhub

खेल सुरु हुनुभन्दा केही मिनेट न्यूजिल्याण्डले रद्द गर्‍यो पाकिस्तानसँगको सिरिज


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तान र न्यूजिल्याण्डबीच एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेल सुरु हुनुभन्दा केही मिनेट पहिला न्यूजिल्याण्डले एकतर्फी रुपमा सिरिज स्थगित गरेको हो । पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)ले सिरिज स्थगित भएको पुष्टि गरेको छ ।

सिरिजको पहिलो खेल शुक्रबार हुँदै थियो । न्यूजिल्याण्डको क्रकेट बोर्डले सुरक्षा कारण देखाउँदै सिरिज स्थगित गरेको हो । १८ वर्षपछि न्यूजिल्याण्डको टिम पाकिस्तान भ्रमणमा गएको थियो । तर, खेल नखेली फर्किने भएको छ ।

पीसीबीले सुरक्षाको व्यवस्था राम्रो गरिए पनि न्यूजिल्याण्डले एकतर्फी रुपमा खेल रद्द गरेको जनाएको छ । उता न्यूजिल्याण्ड क्रिकेट बोर्डले आफूहरुलाई खेल स्थगित गर्न सुझवा आएको भन्दै स्थगित एकमात्र विकल्प भएको बताएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ४ : २१ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि