प्रमोदको सांगीतिक ‘सुनैको दरबार’ « Khabarhub

प्रमोदको सांगीतिक ‘सुनैको दरबार’


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘सुनैको दरबार’को भिडियो सार्वजनिक भएको छ । गीतमा क्षितिज सापकोटाको शब्द र पुष्कर सुनुवारको संगीत छ ।

भिडियोमा अभिनेता विपिन कार्की र लुनिभा तुलाधर फिचर्ड छन् । युवराज वाइबाले निर्देशन गरेको भिडियो उत्कृस्ट बनेको छ ।

निसल पौडेलले छायांकन गरेको भिडियोमा विकास दाहालको सम्पादन छ । लोमस पौडेल सहायक निर्देशक रहेको भिडियो फोर बि इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ४ : ५२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल