इटालियन सिरी ‘ए’ मा इन्टर मिलान पराजित « Khabarhub

इटालियन सिरी ‘ए’ मा इन्टर मिलान पराजित


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ए फुटबलमा इन्टर मिलान पराजित भएको छ ।

शनिबार राति भएको खेलमा लाजियोले इन्टरलाई ३-१ गोलले हराएको हो ।

लाजियोले एक गोलको अग्रता उल्टाउँदै पुनरागमन जित निकालेको हो ।

जितसँगै पाँचौं स्थानको लाजियोले ८ खेलमा १४ अंक जोडेको छ । इन्टर १७ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ८ : ३० बजे

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च