इटालियन सिरी ‘ए’ मा इन्टर मिलान पराजित « Khabarhub

इटालियन सिरी ‘ए’ मा इन्टर मिलान पराजित


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ए फुटबलमा इन्टर मिलान पराजित भएको छ ।

शनिबार राति भएको खेलमा लाजियोले इन्टरलाई ३-१ गोलले हराएको हो ।

लाजियोले एक गोलको अग्रता उल्टाउँदै पुनरागमन जित निकालेको हो ।

जितसँगै पाँचौं स्थानको लाजियोले ८ खेलमा १४ अंक जोडेको छ । इन्टर १७ अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ८ : ३० बजे

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण

खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको जहाज भैरहवा आइपुग्यो

भैरहवा– खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित

बुधबार ५ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ