विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड साढे ५० लाख नजिक « Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड साढे ५० लाख नजिक


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड ५० लाख ४८ हजार नाघेको छ ।

पछिल्लो पटक ४ लाख ७८ हजार १३९ जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ करोड ५० लाख ४८ हजार ९४७ पुगेको हो ।

तीमध्ये २३ करोड ५ लाख ६० हजार संक्रमणमुक्त भइसकेका छन् भने ५१ लाख २९ हजार १४७ संक्रमितले ज्यान गुमाएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार थप ४ लाख २० हजार ७४८ कोरोनामुक्त भएका छन् भने ७ हजार ३४ जना निको भएका छन् ।

पछिल्लो पटक अमेरिकामा ८१ हजार ४३२, बेलायतमा ३७ हजार २४३, रुसमा ३६ हजार ८१८, टर्कीमा २५ हजार १०१, फ्रान्समा १९ हजार ७७८ र ब्राजिलमा ४ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै अमेरिकामा ७७ हजार ६४८, बेलायमा ३९ हजार ५४०, रुसमा ३४ हजार ५४०, टर्कीमा ३४ हजार १६१, ब्राजिलमा १५ हजार ३२१ र फ्रान्समा ६ हजार ४५८ जना निको भएका हुन् ।

मृत्यु हुनेमा रुसमा एक हजार २४०, अमेरिकामा एक हजार १९८, टर्कीमा २२७, बेलायतमा २१४, ब्राजिलमा १४० र फ्रान्समा ४७ संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ६ : २८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल