भारतमा थप ११ हजार ९२६ जना कोरोनामुक्त « Khabarhub

भारतमा थप ११ हजार ९२६ जना कोरोनामुक्त


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा थप ११ हजार ९२६ जना कोरोनामुक्त भएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार भारतमा थपिनेभन्दा कोरोनाबाट निको हुनेको संख्या बढ्दै गइरहेको छ।

त्यहाँ ८ हजार ८६५ जना मात्रै थपिएका छन् । भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ४२ हजार ७६४ मा झरेको छ ।

थप १९७ जना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ४ लाख ६३ हजार ८५२ पुगेको छ ।

कुल संक्रमित ३ करोड ४४ लाख ५६ हजार ४०१ जनामध्ये ३ करोड ३८ लाख ४९ हजार ७८५ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ६ : ५५ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने