लगातार मेहनत गर्दा पनि सफलता हात लागेन ? यी उपाय अपनाउनुहोस् « Khabarhub

लगातार मेहनत गर्दा पनि सफलता हात लागेन ? यी उपाय अपनाउनुहोस्


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीवनमा लगातार मेहनतका बाबजुद कहिलेकाहीँ सफलता हात पर्दैन । यति लगातार यस्तो भइरहेको छ भने केही उपाय मार्फत जीवनमा सफलता प्राप्त गर्न सकिन्छ । यसकालागि निम्न उपाय गर्नु पर्दछ ।

क) मन्त्र जपको उपाय
हिन्दु धर्ममा गायत्री मन्त्र र महामृत्युञ्जय मन्त्रको अत्यन्त महत्त्व छ । मान्यता अनुसार यी मन्त्रको नियमित जप गरे जीवनका सबै निराशा र दुख समाप्त भएर जान्छ । यसकालागि दैनिक न्यूनतम ३१ पटक यी मन्त्रको जप गर्नुपर्ने धार्मिक मान्यता छ ।

ख) गणेशको उपाय
कुनै पनि शुभ कार्य थाल्दा सर्वप्रथम गणेशको पूजा गर्ने परम्परा छ । तसर्थ कुनै पनि काम थाल्दा होस् वा घरबाट निस्कँदा होस् हमेसा श्री गणेशाय मन्त्रको जप गरी चार कदम पछि हटेर कार्य आरम्भ गर्दा काम शुभ हुने र सफलता प्राप्त हुने धार्मिक मान्यता छ ।

ग) कालो धागोको उपाय
केही धार्मिक मान्यता अनुसार, आफूमा पर्ने खराब नजरबाट बच्न वा शनि दोषबाट बच्न कालो धागो बाँध्ने चलन छ । धार्मिक मान्यता अनुसार कालो रङ्गको सूती धागोमा आफ्नो उमेर अनुसार गाँठो पारी त्यसमा केरा र तुलसीको पातको रस सबै गाँठोमा लगाइ पहेँलो सिन्दूर लगाउनु पर्दछ । त्यसपछि त्यस धागोलाई दाहिने हातको पाखुरामा २१ दिनसम्म लगाए जीवनका सबै समस्या हटेर जाने विश्वास छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ६ : ०६ बजे

बेलायती सैन्य अड्डाबाट सबै अमेरिकी बी–१ बमवर्षक विमान फिर्ता

वासिङ्टन- सुरक्षा चिन्ताका कारण अमेरिकाले बेलायतस्थित सैन्य हवाई अड्डामा तैनाथ आफ्ना

कांग्रेस प्रवक्तालाई प्रश्न : भागबण्डा मिलाउन पदाधिकारी थपिएको हो ?

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारीको सङ्ख्या थपिएको छ । 

विपद् व्यवस्थापनमा सरकार कुनै सम्झौता नगरी खटिएको छ : प्रधानमन्त्री शाह

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाहले तीनै सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता

महिला महामन्त्रीमा उम्मेदवारी दिने डिलाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशनमा महिला

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने