पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष ओली नेपालगञ्ज जाँदै « Khabarhub

पार्टी प्रवेश कार्यक्रमका लागि एमाले अध्यक्ष ओली नेपालगञ्ज जाँदै


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बाँकेको नेपालगञ्ज जाँदै छन्।

स्वतन्त्र राजनीतिक समूहका नेता पशुपति दयाल मिश्र, राजपाका पूर्व केन्द्रीय सदस्य करिम खानलगायतलाई एमाले स्वागत गर्न ओली त्यसतर्फ जान लागेका बताइएको छ ।

हृदयेश त्रिपाठी निकट मिश्रले २०७४ सालको संघीय सांसदको निर्वाचनमा स्वतन्त्र समूहको नामले सूर्य चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।
तर उनी राजपाका इस्तियाक राईसँग पराजित भए।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १० : ३० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने