दीपेशले ल्याए ‘पागल’ « Khabarhub

दीपेशले ल्याए ‘पागल’


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘द बड्स ब्यान्ड नेपाल’ र ‘दीपेश एन्ड द ब्यान्ड जापान’का गायक दीपेश श्रेष्ठ हाल आफ्नो नयाँ सोलो एल्बम ‘साथित्व’को तयारीमा छन् । उनै दीपेशले एलबममा समावेश गरिएको गीत ‘पागल’ को नयाँ म्युजिक भिडियो उनकै युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

यस गीतको संगीत सम्योजन ‘द बड्स ब्यान्ड नेपाल’का गीतारवादक सुदीप सिंहले गरेका छन् भने सुदीप प्रधानको निर्देशन, छायांकन र सम्पादन छ । सुदीप लामो समयदेखि जापानमा एनिमेसन सम्बन्धी काममा सक्रिय छन् ।

भिडियो जापानको पर्यटकीय ठाउँ सिजुओकाको समुन्द्री तटसँगै टोकियोको सिबुयामा सुटिङ गरिएको छ ।

भिडियोमा प्रियंका कार्की, उज्जवल महर्जन, शार्दुल महर्जन फिचर्ड छन् । गीतमा दिपेस् एन्ड द ब्यान्ड जापानका सदस्यहरुको वाद्यवादन छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १ : ३० बजे

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकको दूरसञ्चार सेवामा पहुँच सहज हुने

काठमाडौं– एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) सँग साझेदारीको घोषणा

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको