दीपेशले ल्याए ‘पागल’ « Khabarhub

दीपेशले ल्याए ‘पागल’


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘द बड्स ब्यान्ड नेपाल’ र ‘दीपेश एन्ड द ब्यान्ड जापान’का गायक दीपेश श्रेष्ठ हाल आफ्नो नयाँ सोलो एल्बम ‘साथित्व’को तयारीमा छन् । उनै दीपेशले एलबममा समावेश गरिएको गीत ‘पागल’ को नयाँ म्युजिक भिडियो उनकै युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

यस गीतको संगीत सम्योजन ‘द बड्स ब्यान्ड नेपाल’का गीतारवादक सुदीप सिंहले गरेका छन् भने सुदीप प्रधानको निर्देशन, छायांकन र सम्पादन छ । सुदीप लामो समयदेखि जापानमा एनिमेसन सम्बन्धी काममा सक्रिय छन् ।

भिडियो जापानको पर्यटकीय ठाउँ सिजुओकाको समुन्द्री तटसँगै टोकियोको सिबुयामा सुटिङ गरिएको छ ।

भिडियोमा प्रियंका कार्की, उज्जवल महर्जन, शार्दुल महर्जन फिचर्ड छन् । गीतमा दिपेस् एन्ड द ब्यान्ड जापानका सदस्यहरुको वाद्यवादन छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १ : ३० बजे

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल

‘जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ’

पाटन (ललितपुर)- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी सहिद