परिवार नियोजन संघको अध्यक्षमा कसजु निर्वाचित « Khabarhub

परिवार नियोजन संघको अध्यक्षमा कसजु निर्वाचित


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– नेपाल परिवार नियोजन संघको केन्द्रीय अध्यक्षमा हिमालयलाल कसजु निर्वाचित भएका छन् । दाङमा भएको संघको ४१औं केन्द्रीय सभाले कसजुलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षका प्रतिस्पर्धी दिवाकर श्रेष्ठलाई फराकिलो मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिको सदस्यमा इन्द्रलक्ष्मी श्रेष्ठ, ज्योतिकुमारी श्रेष्ठ, निर्मला गौतम रेग्मी, सीता कुमारी राना, अर्जुन सिग्देल, कृष्णप्रसाद पाठक, निगम श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै युवा सदस्यहरूमा भागीरथी भट्ट र माला न्यौपाने निर्वाचित भएको निर्वाचन अधिकृत दीपककुमार रेग्मीले जानकारी दिए । निर्वाचनमा ३९ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  १० : ३८ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत