‘रेडी भएर बस्नु’मा केकी र बिजु « Khabarhub

‘रेडी भएर बस्नु’मा केकी र बिजु


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आर.के श्रेष्ठ र तारा श्रृष मगरको स्वर रहेको गीत ‘रेडी भएर बस्नु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाको शब्द तथा राजनराज शिवाकोटीको संगीत छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको भिडियोमा केकी अधिकारी र बिजु पार्की फिचर्ड छन् । केकीको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको भिडियोमा विधान कार्कीको निर्देशन छ ।

माधव शर्मा एसोसियट निर्देशक रहेको भिडियोमा विकास दाहालको सम्पादन, दीपक मदन सिंहको कोरियोग्राफी, उत्सव दाहालको छायांकन छ । भिडियोमा निर्देशक कार्कीले युवा र युवतीबिचको रोमान्टिक पललाई डान्सिङ शैलीमा प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ४ : ३६ बजे

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न