सडकमा चकलेटको नदी बगेपछि... | Khabarhub Khabarhub

सडकमा चकलेटको नदी बगेपछि…


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेसम्म तपाईले  सडकमा पानी, फोहार, हिलो वा ढल बगेको देख्नु भएको होला । तर के तपाईंले कहिल्यै सडकमा चकलेटको नदि बगेको देख्नु वा सुन्नु भएको छ ।

जर्मनीको वेस्टोनन नामक शहरको सडकमा अचानक भारी मात्रामा चकलेट बगेको थियो । अचानक यस प्रकार भएको घटनामा चकलेटको नदि बगेझै देखियो । खासमा वेस्टोननमा एक चकलेटको उद्योग थियो । जहाँ चकलेट स्टोरेजको एक ट्यांक लीकेज भएर सडकमा चकलेट बग्न थाल्यो ।

यति ठुलो मात्रामा भएको लिकेजका कारण उद्योगबाट एक टन चकलेट १ हजार अर्थात १ हजार लिटर चकलेट सडकमा बगेको थियो । यसका कारण केहि घण्टासम्म उक्त सडकमा आवागमन बन्द भएको थियो । सडकमा सवार यात्रुहरु चिप्लिएका थिए । यति धेरै मात्रामा सडकमा चकलेट बगेपछि फायर ब्रिगेड बोलाउनु परेको थियो ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १० : २५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’