सडकमा चकलेटको नदी बगेपछि… « Khabarhub

सडकमा चकलेटको नदी बगेपछि…


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेसम्म तपाईले  सडकमा पानी, फोहार, हिलो वा ढल बगेको देख्नु भएको होला । तर के तपाईंले कहिल्यै सडकमा चकलेटको नदि बगेको देख्नु वा सुन्नु भएको छ ।

जर्मनीको वेस्टोनन नामक शहरको सडकमा अचानक भारी मात्रामा चकलेट बगेको थियो । अचानक यस प्रकार भएको घटनामा चकलेटको नदि बगेझै देखियो । खासमा वेस्टोननमा एक चकलेटको उद्योग थियो । जहाँ चकलेट स्टोरेजको एक ट्यांक लीकेज भएर सडकमा चकलेट बग्न थाल्यो ।

यति ठुलो मात्रामा भएको लिकेजका कारण उद्योगबाट एक टन चकलेट १ हजार अर्थात १ हजार लिटर चकलेट सडकमा बगेको थियो । यसका कारण केहि घण्टासम्म उक्त सडकमा आवागमन बन्द भएको थियो । सडकमा सवार यात्रुहरु चिप्लिएका थिए । यति धेरै मात्रामा सडकमा चकलेट बगेपछि फायर ब्रिगेड बोलाउनु परेको थियो ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १० : २५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा