माघी मिलन कार्यक्रममा थारु युवाको नृत्य (फोटो फिचर) « Khabarhub

माघी मिलन कार्यक्रममा थारु युवाको नृत्य (फोटो फिचर)


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– थारु समूदायले माघ एक गतेलाई नयाँ वर्षका रुपमा मनाएका छन् । कोरोना कहरले यो वर्ष औपचारिक कार्यक्रम नभए पनि विभिन्न रुपमा माघी मनाइएको छ ।

माघीकै अवसरमा आइतबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको भम्केपानीमा माघी मिलन कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा थारु युवाले आफ्नो समूदायमा देखाइने विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

तस्वीरमा हेर्नुहोस् थारु युवाको नृत्य

लठौवा नृत्यका लागि मादल बजाउँदै थारु समुदायका व्यक्ति
लठौवा नृत्य देखाउँदै थारु युवा 
झुम्रा नृत्य देखाउँदै थारु युवती

तस्वीर : रासस

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ९ : ४५ बजे

स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियान

स्याङ्जा- स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत यस वर्ष

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो

म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो: एक जना बेपत्ता

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको