नेपाललाई खोप उपलब्ध गराउने मोदीको प्रतिवद्धता « Khabarhub

नेपाललाई खोप उपलब्ध गराउने मोदीको प्रतिवद्धता


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

भारतमा प्रयोग गरिएका दुई वटा खोप नेपाललाई उपलब्ध गराउने मिति आगामी साता टुंग्याउने पनि उनले जनाएका छन् ।

नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित बैठकमा भारतीय सकमक्षी एस जयशंकरले मोदीको प्रतिवद्धता सुनाएका थिए ।

जनवरी १६ मा प्रधानमन्त्री मोदी कोरोनाविरुद्धको खोपको शुरुवातका लागि व्यस्त रहँदा परराष्ट्रमन्त्री ज्ञवालीसँग भने भेट हुन पाएन ।

भारतले भुटान, बंगलादेश, म्यानमार, माल्दिभ्स जस्ता मुलुकहरुलाई पनि खोप उपलब्ध गराउने प्रतिवद्धताको प्राथमिकता सूचीमा राखेको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ३ : २२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने