जन्मदिनमा पेरिस ‘इन्गेज्ड’ « Khabarhub

जन्मदिनमा पेरिस ‘इन्गेज्ड’


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स–अमेरिकी गायिका पेरिस हिल्टनका लागि उनको ४० औं जन्मदिन विशेष बनेको छ । यो दिनको मौका पारेर उनी उद्यमी कार्टर रमसँग ‘इन्गेज्ड’ भएकी छन् ।

पेरिसले सामाजिक सञ्जालमा गत बुधबार इन्गेज्डको तस्वीर राखेकी थिइन् । उनले आफ्नो वेबसाइटमा आफ्ना लागि कार्टरको विवाह प्रस्ताव एउटा सपना सरह रहेको उल्लेख गरेकी छन् ।

हिल्टनले इन्गेज्ड अघि रमसँग समुन्द्री किनारामा प्रि–डिनर वाक गरेको उल्लेख गरेकी छन् । हिल्टनलाई रमले विवाह प्रस्ताव राख्दा उनको परिवार र निकट साथीहरुमात्र उपस्थित थिए ।

‘यी व्यक्तिबाहेक अन्य मिल्दो व्यक्ति कोही थिएनन्’, उनले वेभसाइटमा लेखेकी छन् । हिल्टनले सेतो पहिरन र क्राउनसहितको तस्बिरहरु पोस्ट गरेकी छन् । जहाँ ४० वर्षे रम सेतो सुटमा उपस्थित छन् । यो जोडी सन् २०१९ देखि डेटमा थिए ।
–एजेन्सी

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १ : १५ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,