सुनील र शिल्पाको तस्वीरमा अक्षयको खोजी « Khabarhub

सुनील र शिल्पाको तस्वीरमा अक्षयको खोजी


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री शिल्पा शेट्टी इन्टरनेटमा निकै सक्रिय छिन् । शिल्पाले आफ्नो पोस्टका माध्यमबाट उत्सुक बनाइरहन्छिन् । हालैमात्र उनले एक तस्वीर आफ्नो इन्स्टाग्राम एकाउण्टमा शेयर गरेकी छन् । जुन तस्वीर हेरेर उनका फ्यान खुशी भएका छन् ।

तस्वीरमा शिल्पा फिल्म ‘धड्कन’का कोस्टार सुनील शेट्टी र कास्टिङ निर्देशक मुकेश छाबडा देखिएका छन् । तस्वीरको क्याप्सनमा शिल्पाले ‘देव, अञ्जली र छाबडा… पुराना साथी नयाँ धड्कन । जबकी शेट्टी एकसाथ र बिचारा मुकेश छाबडा । के भन्छौ सुनील शेट्टी?’ भनेर लेखेकी छन् ।

तस्वीर हेरेपछि फ्यानहरुले ‘एउटा सानो धड्कन रियुनियन’ भन्दै अभिनेता अक्षय कुमारको खोजी गरिहेका छन् । एक प्रयोगकर्ताले ‘रामजीलाई पनि बोलाउनु पथ्र्यो नि’ भनेर लेखेका छन् । ‘धड्कन’मा अक्षयले रामको भूमिका निर्वाह गरेका थिए ।

फिल्म ‘धड्कन’को निर्देशक धर्मेश दर्शन हुन् । फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो । फिल्मको सफलतापछि फ्यानले यसको सिक्वेलको पनि चाहना राखेका छन् ।
–एजेन्सी

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  २ : १५ बजे

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं– प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं

स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई