‘यो बिछोड हो कि माया’ मा प्रकाश र आँचल (भिडियो) « Khabarhub

‘यो बिछोड हो कि माया’ मा प्रकाश र आँचल (भिडियो)


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रचना रिमाल र रोमन प्रकाशको स्वर रहेको गीत ‘यो बिछोड हो कि माया’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

काठमाडौंमा आज (बिहीवार) एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा प्रकाश सपूत र आँचल शर्मालाई देख्न सकिन्छ । मुस्ताङमा छायांकन गरिएको यो गीतमा प्रकाश र आँचलले प्रेमी प्रेमिकाको भूमिका निभाएका छन् ।

गीतमा उत्तम विचारले शब्द लेखेका छन् भने रिमेश कुमारले संगीत भरेका छन् । यस्तै गीतलाई कमल सिजाली मगरले रेकर्डिङ गरेका हुन् भने श्वामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।

भिडियोको निर्देशन सरोज ओलीले गरेका हुन् । विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन तथा अमन मानन्धरको सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ७ : ४२ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा