पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. पुपाफिली

पुतली (गुडिया) सङ्ग्रह गर्ने व्यक्तिलाई पुपाफिली भनिन्छ ।

२. भेडा अनि ऊन

संसारमा सबैभन्दा बढी ३०% ऊन अष्ट्रेलियाले उत्पादन गर्छ । सबैभन्दा धेरै भेडा हुने देश पनि अष्ट्रेलिया नै हो । त्यहाँ प्रत्येक एक व्यक्ति बराबर ७ वटा भेडा पर्न जान्छ ।

३. भिक्टोरिया झरना

जिम्बाबे देशमा रहेको भिक्टोरिया झरना (Victoria Falls) लाई त्यहीँको स्थानीय भाषामा मोस ओआ टुन्या भनिन्छ । जसको अर्थ धुवाँ या बादल, जो गर्जिन्छ हुन्छ । यसको आवाज ४० कि.मि टाढासम्म पनि सुनिन्छ ।

४. ताराहरुका सङ्ख्या

ब्रह्माण्डमा १० (करोड निल)  ताराहरू हुनसक्ने अनुमान वैज्ञानिकहरुले गरेका छन् ।

५. भिडियो क्यासेट र VCR

सबैभन्दा पहिला सन् १९७५ सालमा जापानको सोनी कम्पनीले भिडियो क्यासेट र भी.सी.आर बनाएको थियो ।

साभार  : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ५ : ५३ बजे

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ