पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


५ चैत्र २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. पुपाफिली

पुतली (गुडिया) सङ्ग्रह गर्ने व्यक्तिलाई पुपाफिली भनिन्छ ।

२. भेडा अनि ऊन

संसारमा सबैभन्दा बढी ३०% ऊन अष्ट्रेलियाले उत्पादन गर्छ । सबैभन्दा धेरै भेडा हुने देश पनि अष्ट्रेलिया नै हो । त्यहाँ प्रत्येक एक व्यक्ति बराबर ७ वटा भेडा पर्न जान्छ ।

३. भिक्टोरिया झरना

जिम्बाबे देशमा रहेको भिक्टोरिया झरना (Victoria Falls) लाई त्यहीँको स्थानीय भाषामा मोस ओआ टुन्या भनिन्छ । जसको अर्थ धुवाँ या बादल, जो गर्जिन्छ हुन्छ । यसको आवाज ४० कि.मि टाढासम्म पनि सुनिन्छ ।

४. ताराहरुका सङ्ख्या

ब्रह्माण्डमा १० (करोड निल)  ताराहरू हुनसक्ने अनुमान वैज्ञानिकहरुले गरेका छन् ।

५. भिडियो क्यासेट र VCR

सबैभन्दा पहिला सन् १९७५ सालमा जापानको सोनी कम्पनीले भिडियो क्यासेट र भी.सी.आर बनाएको थियो ।

साभार  : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ५ : ५३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल