बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा « Khabarhub

बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा साविक विजेता जर्मन क्लब बार्यनले इटालियन क्लब लाजियोलाई २-१ ले हराएको छ ।

अन्तिम आठको यात्रा तय गर्ने क्रममा बायर्नले समग्रमा ६-२ को जित निकाल्यो । बायर्नले पहिलो लेगमा ४-१ को जित निकालेको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा बायर्नका लागि रोबर्ट लेवान्डोस्की र एरिक म्याक्सिमले एक एक गोल गरे । लाजियोका मार्को पारालोले एक गोल फर्काए ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ७ : २० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका