शिवराजको ‘ऐना हेरी हेरी’मा भीम र एलिना | Khabarhub Khabarhub

शिवराजको ‘ऐना हेरी हेरी’मा भीम र एलिना


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ ।

लेखक तथा पत्रकार शिवराज योगीको शब्द रहेको गीतमा बिसीकै संगीत छ । गीतमा गायक बिसीलाई गायिका एलिना चौहानले साथ दिएकी छन् ।

भिडियोमा एलिना र बिसी नै फिचर्ड छन् । प्रविन भट्टको निर्देशन र सम्पादन रहेको भिडियोमा अजय रेग्मीको छायांकन छ ।

गीतमा विश्व अधिकारीको एरेन्ज, सरोज बुढाथोकीको श्रृंगार र कुसुम श्रेष्ठको पहिरन छ । गीतमा विश्व अधिकारीको एरेन्ज छ ।

भिडियो गायक बिसीकै अफिसियल युट्युब च्यानल भीम बिसी अफिसियलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ४ : ०० बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको