शिवराजको ‘ऐना हेरी हेरी’मा भीम र एलिना « Khabarhub

शिवराजको ‘ऐना हेरी हेरी’मा भीम र एलिना


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ ।

लेखक तथा पत्रकार शिवराज योगीको शब्द रहेको गीतमा बिसीकै संगीत छ । गीतमा गायक बिसीलाई गायिका एलिना चौहानले साथ दिएकी छन् ।

भिडियोमा एलिना र बिसी नै फिचर्ड छन् । प्रविन भट्टको निर्देशन र सम्पादन रहेको भिडियोमा अजय रेग्मीको छायांकन छ ।

गीतमा विश्व अधिकारीको एरेन्ज, सरोज बुढाथोकीको श्रृंगार र कुसुम श्रेष्ठको पहिरन छ । गीतमा विश्व अधिकारीको एरेन्ज छ ।

भिडियो गायक बिसीकै अफिसियल युट्युब च्यानल भीम बिसी अफिसियलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ४ : ०० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल