१४ वर्षीया बहिनीलाई करणी गरेको अभियोगमा पक्राउ « Khabarhub

१४ वर्षीया बहिनीलाई करणी गरेको अभियोगमा पक्राउ


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– १४ वर्षीया बहिनीलाई करणी गरेको अभियोगमा सुक्लागण्डकी नगरपालिका-९ बस्ने २७ वर्षीय एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले बहिनीलाई आइतबार राति र पहिले पनि पटक-पटक जबरजस्ती करणी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो ।

घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ५ : ५० बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर