‘मुम्बई सागा’ हेरिदिन नेपाली दर्शकलाई जोनको आग्रह « Khabarhub

‘मुम्बई सागा’ हेरिदिन नेपाली दर्शकलाई जोनको आग्रह


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोलि शुक्रबारबाट रिलिज हुने बलिउड फिल्म ‘मुम्बई सागा’ हेरिदिनका लागि फिल्मका अभिनेता जोन अब्राहमले नेपाली दर्शकलाई आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक छोटो भिडियो राख्दै नेपाली दर्शकलाई फिल्म हेर्न आग्रह गरेका हुन् ।

‘नेपालका सबै बासिन्दालाई म यो भन्न चाहन्छु कि मेरो फिल्म ‘मुम्बई सागा’ भोलि रिलिज हुँदैछ । गएर यो फिल्म हेर्नुहोला, इञ्जोय गर्नुहोला । यो फिल्म ठूलो पर्दाका लागि बनाइएको हो, सबैलाई मेरो प्रणाम’, उनले भनेका छन् ।

जोन अब्राहम र इमरान हाशमीको मुख्य भमिका रहेको फिल्ममा जोन अन्डरवर्ल्ड डनको भुमिकामा देखिएका छन् भने इमरान पुलिस अफिसरको भुमिकामा देखिएका छन् ।

फिल्ममा लेखक र निर्देशक संजय गुप्ता हुन् भने लगानी भूषण कुमारको रहेको छ ।

फिल्ममा सुनिल शेट्टी, महेश मान्जरेकर, काजल अग्रवाललगायतका कलाकारको पनि अभिनय छ ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ८ : ४८ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन